जर्मन नागरिक र यूरोपियन सहयोगमा आज ११२ भेन्टिलेटरहरू सहित २० लाख ६८ हजार पाँच सय K95 मास्क, २९००० पल्स अक्सिमिटर, चौंतीस लाख तिस हजार सर्जिकल मास्क, ५ आइसोलेसन सेन्टरको लागि टेन्ट, ४०० गम बुट र २५००० लिटरको ह्याण्ड सेनीटाईजर साथै अन्य स्वास्थ्य सामाग्री आज नेपाल आइपुगेको छ।
पहिलो चरणको सहयोगमा जर्मन नागरिक र युरोपियन नागरिकको सहयोगमा नेपालका लागि जर्मन राजदुत रोलाण्ड शाफ़रले बताउनु भएको छ।



