• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
मङ्गलबार, साउन २४, २०७९
मङ्गलबार, साउन २४, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

स्थानीय तहजस्तो आगामी निर्वाचनमा मतपत्रमा मतदातालाई समस्या हुन्नः प्रमुख आयुक्त थपलिया
  • १ घण्टा 

कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली
  • २ घण्टा 

जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो
  • २ घण्टा 

बागमतीमा करारका कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिइने
  • २ घण्टा 

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा
  • २ घण्टा 

देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भुमिकाको कदर हुनुपर्छः सांसद पाण्डे
  • २ घण्टा 

नारायणगढ–मुग्लिन सडकमा १५ पुलको निर्माण कहिले सकिन्छ ?
  • ६ घण्टा 

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ
  • ६ घण्टा 

हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ
  • ६ घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनका युवालाई माल्टा पठाउने प्रलोभनमा पारि लाखौँ ठगि गरि फरार

  • २. आज मिती २०७९ श्रावण २० गतेको राशिफल

  • ३. आज साउन १८ गते बुधबारको राशिफल

  • ४. जाजरकोटका सुब्बा देखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

  • ५. गैरीबारी झरना सरसफाइ अभियानमा सोच परिवर्तन नेपाल

  • ६. साफ यु २०: बंगलादेश र भारत फाइनलमा, नेपाल बाहिरियो

  • ७. क्रिकेट: सन्दिप लामिछाने बीबीएलको ड्राफ्टमा

  • ८. नारायणगढ–मुग्लिङ सडक खण्डमा फेरी पहिरो, बस्ती छेऊमा सवारी रोक्न आग्रह

  • ९. प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

  • १०. पश्चिम चितवन मेडिकल सिटीका रुपमा विकास हुन्छ : मेयर दाहाल

एक्सल कन्सलटेन्सीको शनिबार सेमिनार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  •   १ महिना अघि

१२ असार,चितवन | समीर चापागाईं 

एक्सल कन्सलटेन्सीले शनिबार सेमिनार तथा अन्तरक्रिया कार्यक्रम गरेको छ।

करिब १३ बर्ष काठमाडौंमा वैदेशिक अध्य्यनका लागि धेरै विद्यार्थीलाई विभिन्न मुलुकहरु पठाउन सफल एक्सल कन्सलटेन्सीले शनिबार चितवनमा सेमिनार गरेको हो। वैदेशिक अध्य्यनका लागि विभिन्न मुलुक जान चाहने बिद्यार्थीलाइ लक्षित गर्दै अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम राखिएको थियो ।
अस्ट्रेलिया, अमेरिका, बेलायत , क्यानडा , न्युजिल्यान्ड जस्ता देशमा विद्यार्थीको उच्च शिक्षाका लागी भरपर्दो शैक्षिक परामर्श केन्द्र बन्दै आएको एक्शल कन्सल्टेन्सीले कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर उच्च शिक्षाको सम्भावना र चुनौतीका बारेमा अन्तरक्रिया आयोजना गरिएको हो।

No description available.

भरतपुर १०मा रहेको सिराइचुली होटेलमा दिउसो करिब २ बजे वाट शुरू भएको कार्यक्रममा उल्लेख्य मात्रामा विद्यार्थीको सहभागिता रहेको कन्सलटेन्सिकी ब्रान्च म्यानेजर रञ्जिता थापाले बताइन्। काठमाण्डौको कन्सल्टेन्सीको ब्रान्च चितवनमा आउँदा विद्यार्थि उत्साहित भएको म्यानेजर थापाले जानकारी दिइन्।

अन्तरकृया तथा अभिमुखिकरण कार्यक्रममा विद्यार्थीले राखेको जिज्ञासालाई रुपेश खड्काले सम्बोधन गरेका थिए।कार्यक्रम अवधिभर आएका विद्यार्थीका जिज्ञासा,प्रश्नहरू अनुत्तरित नछोडेका ले वैदेशिक अध्ययन प्रतिको विश्वास बढेको खड्का ले बताए।
यस्तै काठमाडौंमा रहेको एक्सल कन्सल्टेन्सी ले चितवनमा शाखा विस्तार गरेको छ ।चितवनको भरतपुरमा शाखा विस्तार गरिएको अन्तरक्रिया कार्यक्रममा जनाइएको छ। काठमाडौं को सफलताको निरन्तरता अब चितवनमा पनि हुने एक्सल टिमको विश्वास रहेको छ।
पिटिई र आएल्टस गर्न इच्छुक विद्यार्थीहरुका लागी एक महीना सम्मका लागि निशुल्क कक्षा संचालन र निशुल्क भिसा प्रोसेसिङ को समेत ब्यवस्था मिलाइएको एक्सल चितवनले जनाएको छ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्थानीय तहजस्तो आगामी निर्वाचनमा मतपत्रमा मतदातालाई समस्या हुन्नः प्रमुख आयुक्त थपलिया
कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली
जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो

लोकप्रिय

चितवनका युवालाई माल्टा पठाउने प्रलोभनमा पारि लाखौँ ठगि गरि फरार

आजको राशिफल
आज मिती २०७९ श्रावण २० गतेको राशिफल

आजको राशिफल
आज साउन १८ गते बुधबारको राशिफल

जाजरकोटका सुब्बा देखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

गैरीबारी झरना सरसफाइ अभियानमा सोच परिवर्तन नेपाल

ताजा

स्थानीय तहजस्तो आगामी निर्वाचनमा मतपत्रमा मतदातालाई समस्या हुन्नः प्रमुख आयुक्त थपलिया

कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली

जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो

बागमतीमा करारका कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिइने

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.