चितवनको मेघौलीबाट नारायणगढ आउँदै गरेको बस दुर्घटनामा परेको छ । आज (शुक्रबार) विहान १०ः३० बजे भरतपुर महानगरपालिका २६ ज्योतिनगरमा ना ४ ख ९५७० नम्बरको बस दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई पोलमा ठोक्किएको जिल्लाप्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा ३ जना यात्रु सामान्य घाइते भएका छन् ।
मेघौलीबाट नारायणगढ आउँदै गरेको बस दुर्घटना, ३ जना सामान्य घाइते
मेघौलीबाट नारायणगढ आउँदै गरेको बस दुर्घटना, ३ जना सामान्य घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु