चितवन, चैत्र ३ : विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ द्वारा नेपाली क्रिकेट टिमका प्रत्येक खेलाडी लाइ रु ३ लाख नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् |
प्रधानमन्त्री प्रचण्डको आधिकारिक फेसबुकपेज मार्फत उक्त जानकारी गरिएको हो |