चनौली , भदौ १७ : रोटरी क्लव अफ भरतपुरको आयोजनामा भरतपुर २५ स्थित प्रभात माध्यमिक विद्ध्धालयको प्रागणमा यहि भदौ १६ गते विभिन्न दश प्रजातीका करिब पांच सय विरुवाहरुको वृक्षारोपण सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बिभिन्न क्षेत्रबाट आएका सहभागीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको अध्यक्षता रोटरी क्लब अफ भरतपुरका अध्यक्ष रो.बिबेक श्रेष्ठले गर्नु भएको थियो भने चार्टर प्रेसिडेन्ट रो.डा. तिलचन्द्र भट्टराई, पुर्ब अध्यक्ष रो.वसन्त रानाभाट, प्रभात मा.वि. विधालय व्यवस्थापन समितिका अध्यक्ष रेमकान्त न्यौपाने, प्राचार्य होमनाथ भण्डारी लगायतले सम्वोधन गरेका थिए ।वृक्षारोपण कार्यक्रमको सन्चालन सचिव रो.बिनोद खण्ड तिमिल्सनाले गर्नु भएको थियो ।
कार्यक्रमको संयोजक सर्भिस चियर रो.दिलिप श्रेष्ठले कार्यक्रमा उपस्थित सम्पूर्ण लाई हार्दिक धन्यवाद दिनुभएको थियो । अन्तमा फेलोसिप सहित कार्यक्रम समापन भएको थियो । कार्यक्रमका अतिथिहरुमा भरतपुर महानगर २५का वडा अध्यक्ष छवि सापकोटा , वडा सदस्य चमेली विस्वकर्मा प्रभात माबी बिद्यालय ब्यबस्थापन अध्यक्ष रेमकान्त न्यौपाने विव्यस , प्राचार्य होमनाथ भण्डारी , पुर्व प्राचार्य हरि प्रसाद वस्याल, विव्यास सदस्य भीम वहादुर थापा , राजेन्द्र कोईराला , हरिदेवि शर्मा, आरटिआर आकृत कोईराला, एनेट क्लववाट अध्यक्ष विवेक श्रेष्ठ , चार्टर प्रेसिडेन्ट डा. तिलचन्द्र भट्टराई , पुर्व अध्यक्ष हरिदेवि शर्मा , पुर्व अध्यक्ष धन वहादुर श्रेष्ठ , पुर्व अध्यक्ष वसन्त रानाभाट, आईपिपि भोला जोशि, प्रेसिडेन्ट ईलेक्ट डा. कृष्ण सागर शर्मा, भा.प्रे. मधु प्रसाद पोख्रेल, सचिव विनोद खण्ड तिमिल्सिना , कोषाध्यक्ष प्रतिक्षा कोईराला , एडमिन चियर राम वस्नेत , मेम्वरसिप चियर वद्रि पोख्रेल, पव्लिक ईमेज चियर डा. प्रदिप न्यौपाने, सर्भिस प्रोजेक्ट चियर दिलिप श्रेष्ठ , सर्जेन्ट एट आर्म डा. विरेन्द्र तिमिल्सिना, सदस्य विष्णु रेग्मी, सदस्य मिनराज भण्डारी , सदस्य राजेन्द्र चापागाई लगायत रहनु भएको थियो ।